आज साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

Sharing is caring!

भदौ २९, २०७७

बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्तीबारे निर्णय गर्ने स्रोतले जानकारी दियो ।  हालका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आजबाट सकिएको छ । उर्जामन्त्री वर्षमान पुनले घिसिङको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नेछन् ।

मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण निर्णय गर्नका लागि बैठक बोलाएका हुन् ।बैठक सोमबार साँझ ५ बजेका लागी बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा निर्णय गर्न सक्ने स्रोतले जानकारी दियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here