२६ भदौ, काठमाडौं:-
कुजु नेपालले इन्डोनेसियमा उत्पादन हुँदै आएको डिएफएसके ब्रान्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक बर्ष पुर भएको छ।
कम्पनिले यसअघी डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको कम्पनिका जनरल म्यानेजर दीपक कुमार पुराकोटीले जानकारी दिए ।


थप जानकारीका लागि:-
Deepak Kumar Purakoti
General Manager
Kuzu Nepal Pvt. Ltd. (DFSK Motors)
9801056619