सामाजिक अभियान्ता बिशाल चौलागाई को जन्मदिन बृद्धआश्रममा..

Sharing is caring!

विभिन्न सामाजिक कार्यमा सक्रिय सुर्खेत निबासि बिशाल चैलागाईं आफ्नो जन्मदिन बृद्धआश्रममा फलफुल बितरण तथा आर्थिक सहयोग गरेर मनाए….

उहाँ हाल विभिन्न सामाजिक कार्य तथा गृन सुर्खेत क्लिन सुर्खेत कार्यक्रम मा अबद्ध हुनुहुन्छ।

सामाजिक काम गर्ने मात्र नभई अरुपनि यसैगरि जन्मदिन असहाय र अनाथलाई सहयोग गरि मनाए थोरै भएनि खुसि साटिने उनको भनाई छ

कालिका खबर

सुर्खेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here