नेपाललाई चाैथाे सफलता, सुशन भारीले लिए २ विकेट

Sharing is caring!

काठमाण्डाै – एसीसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेटमा नेपालले हङकङसँग खेलिरहेकाे छ । टस जितेर नेपालले पहिला फिल्डिङ गरिरहेकाे छ । 

१६ ओभरकाे खेल सकिँदा हङकङले चार विकेट गुमाउँदै एक सय २० रन बनाएकाे छ । नेपालका लागि सुशन भारीले दुई विकेट लिए भने सन्दीप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए । 

शनिबार मलेसियासँग पराजित भएकाे नेपाल याे खेल जित्नैपर्ने दबाबमा छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here