प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन शनिबार मात्र ।

Sharing is caring!

काठमाण्डाै –

आबिस्कार रेग्मी

कालिका खबर

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने भनिएको सम्बोधन सरेको छ ।

नेपाली काङ्ग्रेसका राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको शुक्रबार बिहान निधन भएपछि २ बजे बस्ने बैठक शोक प्रस्ताव पारित गरी स्थगित गरिने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारका दुई वर्षे कार्यकालबारे सम्बोधन गर्नुहुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here