सबले रुचाहिएका हरिस कार्कि`च्यान्टे´

Sharing is caring!

कार्तिक २ देखि ९ गते सम्म संचालन भइरहेकाे १३ अाैं सुजन गिरि कप २०७६ काे खेलहरु भइरहेकाे थियाे । त्यस माँझमा दर्शकाे मुखमा गुन्जीरहेकाे नाम थियाे च्यान्टे—च्यान्टे । म पिन त्यँहा चलिरहेकाे खेलहरुकाे मज्जा लिरहेकाे थिए । मलाइ ताजुक लागि रहेकाे थियाे कुन खेलाडिलाई हुटिङ्ग गरि रहेकाे थिए भनेर । खेल भने निकैनै ठुला ठुला शरिर र अब्बल खेलाडिले भरिपूर्ण घम्सा घम्सी खेल थियाे । यस बिचमा दर्शकहरु परक परक स्वरले च्यान्टे—च्यान्टे भन्दै चिच्याइ रहेका थिय । तेस बिचमा रेर्फिले एक खेलाडी लाई गाेल श्रृजना भइरहेकाे क्रममा उसले हातले बल रोकि दिएका भएर खेलाडि लाई राताे काड देखाए । तेस लगतै मैले चाल पाएकी हुटिङ्ग खेलाडिलाई भन्दा रेर्फिलाई बडी अाई रहेकाे रहेछ । मैले सायद पहिलाे चाेटि यस्ताे दृश्य देखे । मैले धेरै खेलहरु हेरे जसमा दर्शकले रेर्फिलाई गालि गलाैच दिएकाे । तर यहाँ भने निकैनै परक पाए । यस खेलमा भने प्रायजसाे खेलाडिहरु “ए” “बि” डिभिजन र राष्ट्रिय लेभलका थिए र उहाँहरुकाे माझमा पनि च्यान्टे रेर्फिलाई बढी हुटिङ्ग भइरहेकाे थियाे । मलाई धेरै रमाइलाे लाग्याे र मैले उँहा लाई भेट्ने इच्छा राखे उँहा सानाे कटका सानाे । जिउढालका युवा उमेरका छिटाे र छरित्तो युवा राष्ट्रिय रेर्फि हरिष कार्की रहेछन् । मैले उहाँकाे बारेमा दर्शकहरु माझबाट धेरै कुराहरु थाहा पाए । उहाँ निकैनै चर्चित राष्ट्रिय रेर्फि हुनुहुदाेरहेछन् । उहाँ यस मध्य एक सेमिफाइनल खेलमा उपस्थित नहुँदा दर्शकले We Want Chantey भनी च्यान्टे रेर्फि चाहियो पनी भनी रहेका थिए । मैले उहाँलाई फाइनलमा भेट्ने निधाे गरेँ र भेटे पनी मैदान भित्र निकैनै कडा ,अाक्राेिसत रेर्फि बाहिर निकैनै परक लजालु साेभावका थिय । मैले उहाँलाई भेटेर कुराकानी, फोटाे र छाेटाे अन्तरवार्ता पनी गरेँ उँहा साच्चकै एक उदाहरण् Inspiring व्यक्ति हुनूहुदो रहेछ । याे युवा उमेरमा धेरैनै सपलताकाे शिखर चुमिसकेका रहेछन् । उहाँकाे । जिन्दगिकाे यात्रा सपल रहाेस् । राष्ट्रिय रेर्फि हरिस कार्की च्यान्टेलाई हामी कालिका खबर डट कमकाे तर्फबाट अझै मेहनत र लगनसिलताकाे साथ अगाडि बडिरहनु शुभकामना ।❤️

फोटो फिचर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here