आँखा जिम्क्याएर, झुक्याएर भए पनि चुनाव जित्नुस : पर्यटन मन्त्री भट्टराई

Sharing is caring!

३ सेप्टेम्बर २०१९, काठमाडौं ।

यहि सेप्टेम्बर ६ अर्थात भाद्र २० गते हुन गइरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (TAAN) को निर्वाचनमा जसरी पनि नेकपा आवद्ध प्यानलले नै जित्न्नु पर्ने पर्यटन मन्त्री भट्टराईले जनाए । पर्यटन मन्त्री योगेश कुमार भट्टराईले भने, “तपाईं झुक्याउनुस, फकाउनुस, जिस्क्याउनुस तर चुनाव अवश्य जित्नुहोस ।

नेकपा सम्बद्ध पर्यटन ब्यबसायीहरुको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यो प्यानललाइ जित्न गर्हो नहुने समेत जनाए । नेकपा निकट ब्यबसायीहरुले कुमार थापाको नेतृत्वमा चुनाबि मैदानमा छ भने काग्रेस तथा समाजबादी निकट ब्याबसायीहरुले खुम सुबेदीको नेतृत्वमा चुनावी मैदानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here