उपाध्यक्षद्वारा टेबलटेनिस खेलाडी बिदाइ

Sharing is caring!

२१ जुलाइ २०१९ । काठमाडौं ।

मिति २०१९ जुलाइ २४-२८ मा ताइवानमा हुनगैरहेको पारा एसियन टेबल टेनिस प्रतियोगिता र अगस्ट १-४ मा जापानको टोकियोमा हुने एसियन पारा टेबलटेनिस प्रतियोगितामा सहभागी हुन जाने खेलाडीहरुलाइ अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष तथा प्रदेश ३ खेलकुद परिषदका सह संयोजक अशोक नेपालले बिदाइ गर्नुभयो । खेल सकेर सम्पुर्ण खेलाडिहरु अगस्ट ७ मा स्वदेश फर्कने छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here