कर्मचारीसँग मिलेर वडा अध्यक्षले आफ्नै कान्छो बाउको खाए २ करोड

Sharing is caring!

२६ असार्,२०७६ । स्याङ्जा ।

बिरुवा गाउपालिका वडा न १ का वडा अध्यक्ष युवराज केशिले आफ्नै कान्छा बाउको नाममा रहेको २ करोड बराबरको सम्पत्ति कर्मचारीसंग मिलेर केही बेचेको र केही आफ्नो सहोदर भाइको नाममा पास गरेको खुलेको छ ।

बिरुवा गाउपालिका नेपाली काङ्ग्रेसका सभापती समेत रहेका केशी गत निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुन ।

सोभितत बहादुर खत्रीको बाबुको नाममा भएको जग्गा वडा अध्यक्ष केशिले मालपोतका कमचारी संग मिलेर केही जग्गा बेचेको र केही जग्गा आफ्नो सहोदर भाइको नाममा पास गरेको खुलेपछी स्याङ्जा जिल्ला अदालतले अन्तरकालिन आदेश दिएको हो ।

तीन महिना अघिमात्र वडा अध्यक्षले जग्गा र पैसा फिर्ता गर्ने सहमिती गरेका थिए तर केशिले सहमती उघ्लङ्गन गरेपछी सोभित बहादुर खत्री न्याय लिन अदालत सम्म पुगेका हुन ।
माननीय जिल्ला न्यायधिश श्री रमानाथ पौडेलको इजालसले यस्तो आदेश दिएको छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here