अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटी अध्यक्षमा निराजन शाही चयन

  • कालिका खवर
  • मङ्लबार, पुस १७, २०८०
  • काठमाडौं । अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीको   १३ औं क्याम्पस  सम्मेलनबाट ३७ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ ।

    नयाँ कमिटीको अध्यक्षमा निराजन बिक्रम शाही चयन भएका छन । साथै उपाध्यक्षमा प्रेम पनेरु , सचिवमा सुदिप ढकाल चयन भएका छन । त्यस्तै सहसचिवहरुमा  आदित्य भण्डारी, अनुप नेपाल, सुनिल भटराई, अमन ढकाल, रोशन शाह र रोहित सन्जेल चयन भएका छन्। यस्तै, कोषाध्यक्षमा राहुल श्रेष्ठ चयन भएका हुन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs