विश्वकप छनोट : ब्राजिल लगातार सातौं खेलमा विजयी, अर्जेन्टिनाले भेनेजुएलालाई हरायो

Sharing is caring!

फिफा विश्वकप  २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार सातौं जित हात पारेको छ।

ब्राजिलले शुक्रबार भएको खेलमा चिलीलाई १-० गोलले पराजित गर्‍यो।

ब्राजिलको जितमा रिबेइरोले गरेको गोल निर्णायक बन्यो। उनले ६४ मिनेटमा गोल गरेका थिए। 

यता अर्जेन्टिनाले भेनेजुएलालाई ३-१ गोलले पराजित गर्‍यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here