गायिका प्रश्ना निरौला अधिकारिको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ..

Sharing is caring!

aabiskar regmi

kalikakhabar

काठमाडौं : गायिका प्रश्ना निरौला अधिकारिको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ । सारीका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

काठमाडौं : गायिका प्रश्ना निरौला अधिकारिको स्वरमा रहेको मौलिक तिज गीत ‘हातमा चुरा’ सार्वजनिक भएको छ । सारीका घिमिरेको शब्द तथा डेनी निरौलाको संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

किशन अर्याल ‘कृष्ण’को निर्देशन रहेको भिडियोमा दिपासा बिसीले छम छमी कम्मर मर्काएकी छन । मुकेश हुमागाईँको छायान्कन रहेको भिडियोमा सरिता गौतमको सम्पादन रहेको छ । गीत मौलिक र भिडियो पनि उत्तिकै राम्रो बनेको कारण दर्शकहरुले मन पराउनेमा आफु ढुक्क भएको गायिका प्रश्नाले जानकारी दिइन । भिडियो हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here