टेबलटेनिसका उपाध्यक्ष जापन पस्थान

Sharing is caring!

२८ जुलाइ २०१९ । काठमाडौं ।

जापन्, थाइल्याण्ड र ताइवानमा हुने एसियन पारा ओलम्पिक टेबलटेनिस छनोट खेलका लागी अफिसियलको रुपमा भाग लिन टेबलटेनिस एसोसियसनका उपाध्यक्ष अशोक नेपाल आइतवार जापान प्रस्थान गर्नुभयो ।

प्रदेश खेलकुद परिषद को सह संयोजक समेत रहेनुभएका नेपाल लाई प्रदेश खेलकुद परिषद का संयोजक सुदिल शाहीले बिदाइ गर्नुभयो ।

उक्त प्रतियोगोता ३० जुलाई देखी ७ अगस्टसम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here