प्रहरी सँगठनकै बदनाम गर्ने डिएसपी ढुंगेल ‘रक्षकको नामना भक्षक ‘

Sharing is caring!

काठमाडौँ- इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा प्रमुख रहेका डिएसपी कुमोद ढुंगेललाई बिहीबार गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

उनलाई एक डकैती मुद्दाका अभियुक्तसँग संन्दिग्ध फोन कुराकानीका कारण निलम्बन गरिएको गृह स्रोतले जानकारी दिएको छ।

डिएसपी ढुंगेलको अनैतिक कार्यको बारेमा प्राइम टेलिभिजनले तयार पारेको यो रेपोर्ट हेर्नुहोस : भिडियो जस्ताको तस्तै …
https://www.facebook.com/kalika1khabar/videos/590155251503546/?t=0

सई तहसम्मका प्रहरी अधिकारीलाई आइजीले आफैँ निलम्बन गर्न पाउने व्यवस्था छ भने त्योभन्दा माथिल्लो तहका अधिकारीलाई गृह वा मन्त्रिपरिषद्ले नै निलम्बन गर्न सक्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here