थपियो अर्को बज्रपात: विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु, मनमा माया भए #RIP लेखौ

Sharing is caring!

थपियो अर्को बज्रपात: विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु, मनमा माया भए #RIP लेखौ!!

थपियो अर्को बज्रपात: विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु, मनमा माया भए #RIP लेखौ

कोलम्बियामा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो ।

सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खरावीका कारण दुर्घटना भएको हो । विमानमा चालकले प्राविधिक समस्या आएको जानकारी दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो ।

त्यसको एक घण्टापछि विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here