मसाज सेन्टरमा यस्तो धन्दा, ३० मिनेटपछि युवतीले सोध्छिन् सर एक्स्ट्रा…..

Sharing is caring!

एजेन्सी । यहाँ मसाज गराईन्छ’ बोर्डमा लेखिएको हुन्छ । मसाज गराउनका निम्ति ग्राहक काउन्टरसम्म पुग्छन् । त्यसपछि महिला होस् या पुरुष स्वागतका निम्ति आउने गर्दछन् ।

पानी पिउन दिईन्छ । त्यसपछि सोध्ने गरिन्छ भन्नुहोस् सर कस्तो मसाज गर्ने ? थाई, स्वीडिश, डिप टिश्यू अर्थात् ट्रिगर आदि आदि । दर्जनौँ मसाजका विकल्प प्रस्तुत गरिन्छन् ।

महिला या युवती कसबाट मसाज गराउनु हुन्छ ? यो तपाईको ईच्छा । ग्राहक कोठामा जान्छन् । करिब ३० मिनेट बितेपछि मसाज गर्लले केही कुरा सोध्छिन्

। त्यो सुनेर ग्राहक अक्कबक्क समेत पर्छन् । सर, एक्ट्रा सर्भिस के लिनुहुन्छ ? ग्राहकले कुनै प्रतिक्रिया जनायो भने शुरु हुन्छ, अवैध धन्दा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here