सामाजिक सन्जालमा गलत सन्देश प्रबाह गर्नेलाई कारवाही गर्न युवासङ्घको माग

Sharing is caring!

युवा सङ्घ का अध्यक्ष रमेश पोउडेल फेसबुकमा एस्तो लेख्नुहुन्छ्, “विभिन्न अपराधीक गिराेह र हामी नेपाली नामक फेसबुक पेजले सम्माननीय रास्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूकाे फोटोहरु इडिट गरेर गलत सन्देस प्रवाह गर्ने गरि स्टाटस र फोटोहरु सार्वजानिक गरिरहेको हुदा तत्काल उक्त गलत कार्यगर्ने व्याक्ती / समुहलाई हदैसम्मको कारबाही का लागि सम्बन्धित निकाय लाई बिनम्र अनुरोध गर्दछाै । सामाजिक संजाल संचालन विधि वनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधीक कर्ममा लागेकाे जाे काेही व्याक्ती अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसंग हामी जाेडदार माग गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here