संगीतकार अर्जुन पोखरेलको संगीतमा आयो अर्को दमदार दोहोरी गीत (भिडीयो सहित)

Sharing is caring!

काठमाडौँ, चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण पाण्डेय को ‘जे जे पर्छ पर्छ’ बोल रहेको नयाँ गीत सार्बजनिक भएको छ । गीतकार यादव लम्सालको शब्द रचना रहेको उक्त गीतमा गायक कृष्ण पाण्डेय र देविका थपलियाको आवाज रहेको छ ।

काठमाडौं को विभिन्न रमणीय ठाउँ हरुमा छायांकन गरिएको उक्त गीत मा सुरेन र स्मृतीले अभिनय गरेका छन् । सुबोल थापा को कोरियोग्राफी रहेको यस गीतलाई अजय रेग्मीले छायांकन सुमन लामा ले निर्देशन गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here