आज यसकारण शोकमा डुब्यो बलिउड, अमिताब देखि अक्षयसम्मले दिए श्रदाञ्जली !

Sharing is caring!

गोवा राज्यका सफल मुख्यमन्त्रीको रुपमा रहनु भएका उहाँको निधन पछि सिंगो भारत शोकमा डुबेको छ । यो बिचमा बलिउड कलाकारले पनि श्रदाञ्जली अपर्ण गरेका छन् । अमिताभ बच्चन देखि लिएर अनुपम खेर, लता मंगेशकर र अक्षय कुमार सहित धेरैं कलाकारले उहाँको निधन प्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नजिकको मित्रको रुपमा पनि हेर्ने गरिएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here