मधेशमा घन्कियो “सयौ थुङ्गा फुलका हामी”

Sharing is caring!

एक थरिले स्वतन्त्र मधेश हुनुपर्छ भन्दै विभिन्न नाममा आन्दोलन गर्दैछ्न । जसको नेतृत्व डा.सिके राउतले गर्दै छन । त्यस्तै मधेश नेपालबाट टुक्रीनु हुँदैन भन्ने जमात पनि मधेसमा थुप्रै छन ।

मधेशमा भएको एक कार्यक्रममा राष्ट्रिय गित घन्किएको छ । जस्ममा लाखौ जनताहरु छतिमा हात राखी गम्भीर रुपमा प्रथनामा थिय ।

जस्को फोटो आफ्नो फेसबुकमा पोस्ट गर्दै युवा संघका नेता सन्जिव कुमार झा यस्तो लेख्नु हुन्छ! “कथित काठमाडौ को रमझम मा रमाउने मानव अधिकार कर्मी ज्यु हरु अाँखा खोलेर हेर्नुस मधेस का जनता हरु सय थुङा फुलका… रास्ट्रीय गित गाउदै गरेको तस्बिर । फोटो सौजन्य – निबेश कुमार ( पत्रकार )। नेपाल सार्बभौम र अख्ण्ड छ र रही रहने छ ।।”

झा मधेशको धनुषा जिल्लाको नागरिक हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here