कृष्ण बलामी को “मुटु ” गीत सार्वजनिक

Sharing is caring!

काठमाडौं -अहिले जम्दै गरेको गायक कृष्ण बलामी को “मुटु”गीत सार्वजनिक भएको छ। सानै उमेर देखि म्युजिक मा लाग्ने सपना बोकेका कृष्ण को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

यो “मुटु” गीतको सङीत बिश्वास नेपाल ले गरेका छन् । राजेस नेपाल ले शब्द लेखेका छन् भने समीर थोकर,रिचा थापा,बिना श्रेष्ठ ले अभिनय गरेका छन् । यस गीतको निद्रेसन समीर थोकर ले गरेका हुन । त्यस्तै बासु बरालले खिचेका हुन ।

पुरा गीत भिडियोमा हेर्नुहोस ।
https://youtu.be/fTi9a5lhaGk

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here