किन चिठी दियो भद्रगोललाई पाण्डे समाजले (भिडियो सहित)

Sharing is caring!

काठमाण्डु, २८ फागुन – नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिकाका कारण सम्पुर्ण पाण्डेहरुलाई चोट पुगेको नेपाल पाण्डे समाजले जनाएको छ ।

भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पत्र पठाएरै पाण्डे समाजले सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको उल्लेख गरेको छ ।

मुलुकको एकीकरणदेखि नै हालसम्म पुर्याएको भूमिकाप्रति वेवास्ता गरेर पाण्डेलाई हास्य पात्रका रुपमा प्रस्तुत गरिएको भन्दै समाजमा असर पुयाउने कथा र प्रदर्शनलाई अस्वीकार गर्ने चेतावनी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here