रेकर्ड होल्डर पार्कर दिनेश युरो किड्स स्कुलद्वारा सम्मानित

Sharing is caring!

भक्तपुर । भक्तपुरको युरो किड्स स्कुलले विश्व रेकर्ड राख्न सफल पार्कर खेलाडी दिनेश सुनारलाई सम्मान गरेको छ ।

स्कुलले आज एक कार्यक्रमका आयोजना गरि एपिएफ क्लबका दिनेशलाई सम्मान गरेको हो । दिनेश पार्कर खेलमा दुई पटक विश्व रेकर्ड राख्न सफल खेलाडी हुनुहुन्छ । उहाँले तेस्रो विश्व रेकर्ड राख्ने तयारी समेत गरिरहनु भएको छ ।

साथै नेपाल राष्ट्रिय मुवाथाई संघबाट सन् २०१६ र २०१८ को वर्ष खेलाडी पनि हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here