नेपालमै पत्ता लाग्यो स्वस्थानी माताको सबैभन्दा पुरानो मन्दिर !

Sharing is caring!

काठमाडौ । स्वस्थानी मातामा अधिकांश हिन्दुको अमिट विश्वास छ । स्वस्थानी माताको भक्तिमा पुस अन्तिमदेखि माघ महिना भरी र फागुनको अन्तिम सम्म कठोर ब्रत बसिन्छ ।

उनै माताको पुरानो मन्दिर कहाँ होला सबैको चासोको बिषय हो । उक्त कुरा खुल्न आएको छ ।

राजधानीको तानाबहालमा करिब चार सय वर्ष पुरानो स्वस्थानी माताको मन्दिर छ । यसैलाई अहिलेसम्मको पुरानो मन्दिर मानिएको छ ।

स्वस्थानी भन्नेबित्तिकै हामी सबैलाई साँखुको शाली नदीको सम्झना आउँछ। धेरै व्रतालुहरू यो महिनाभरि शाली नदी गएर स्वस्थानी पूजा–आराधना गर्छन्।

किनकी यो कुरा धेरैलाई थाहा नै छैन । स्वस्थानी माताको सबैभन्दा पुरानो मन्दिर यही हो भन्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here