दर्शन नेपाल युनिट्ले फरक तरिकाले भ्यालेनटाइन मनायो।

२ फाल्गुन २०७४, चितवन। अन्तर्राष्ट्रिय प्रेम दिवस को उपलक्ष्यमा दर्शन नेपाल युनिटले भिन्न तरिकाले प्रेम दिवस मनाएको छ । अहिलेको समयमा नेपालमा प्रेम दिवस लाई विभिन्न नकारात्मक सोचले हेर्ने गरिएको छ ।भए गरेका बिकृतीहरुलाई सुधार गर्नु पर्छ भनी दर्शन नेपाल युनिटले भिन्न किसिमको कार्यक्रमको आयोजना गरेको हो। प्रेमी प्रेमिका बिच रासलिला ,गाला चाटाचाट गरेर होइन, […]

Continue Reading

चितवनको Info Tech मेलामा Theme Nepal को सहभागीता

२ फाल्गुन २०७४,चितवन। बिमल पराजुली, कालिकाखबर। बिगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चितवनमा CAN Info Tech मेला संचालन भैरहेको छ। उक्त मेलामा Theme Nepal ले पनि आफ्नो सहव्हागिता जनाएको छ। विभिन्न किसिमका Website तथा अन्न्ये Software हरु लौंच गर्दै आइरहेको एश कम्पनीले आफ्नो सेवा सुबिधा नेपालभरि नै विस्तार गर्ने उदेश्यका साथ् येश मेलामा भाग लिएको […]

Continue Reading

सरकारमा कमल थापाको अन्तिम दिन: ढाका टोपि लगाएर बिदाई

२ फागुन २०७४, काठमाडौं । प्रधानमन्त्रीले राजिनामा नदिदै उपप्रधानमन्त्री कमल थापा मन्त्रालयबाट विदा भएका छन् । दुई मन्त्रालय उर्जा र शहरी विकास सम्हालेका थापा बुधबार ढाकाटोपी लगाएर विदाइ भएका हुन् । प्रतिनिधिसभाको समानुपातिक मत परिणाम नआउदै कमल थापा सिंहदरबारबाट विदाइ भएका छन। केहि दिनमा नै केपि ओलि नेतृत्वमा सरकार बन्ने भएपछि थापा बिदाइ भएका हुन। […]

Continue Reading

ओलि र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने

२ फागुन २०७४, काठमाडौं । नेकपा एमालेका अध्यक्ष क. केपि शर्मा ओलि र माओवादी केन्द्रका अध्यक्ष क. पुस्प कमल दाहाल आलोपालो प्रधानमन्त्री हुने सहमती भएको एक माओबादि नेताले बताए। आज पार्टी एकता संयोजन समितिको बैठकले यो विषय टुङ्गो लगाउने छ । मानभवनस्थित एक घरमा जारी बैठकले पार्टी एकता र प्रधानमन्त्री बारे ठोस निर्णय गर्ने बताइएको […]

Continue Reading

आमा (गजल): किस्मत महतारा कलम

२ फाल्गुन २०७४, कालिकाखबर। यी मेरा आखामा तपाई नै हुनुहुन्छ मेरि प्यारी आमा तपाईं नै हुनुहुन्छ। यदि म मरे भनी यो मुटु नजलाउनु मुटुको कुनामा तपाई नै हुनुहुन्छ ।। के जानू मन्दिर, किन पुज्नु ढुङ्गा देउताको सट्टामा तपाईं नै हुनुहुन्छ । मेरा लागि आफ्नो रगत खर्छ गर्ने यो सृष्टि सारामा तपाई नै हुनुहुन्छ।। ती सुन्दर […]

Continue Reading

केपि ओलिलाइ प्रधानमन्त्री बनाउने एमालेको निर्णय

२ फागुन २०७४, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएको छ । बुधबार बसेको एमाले स्थायी कमिटीको बैठकले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई अबको प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए पछि एमालेले माओेवादी केन्द्रसँग मिलेर सरकार गठन गर्ने छ। समानुपातिक सम्सदतर्फ विजयी भएका […]

Continue Reading

४ न. प्रदेश सभामुखमा नेत्रनाथ अधिकारी निर्विरोध

२ फागुन २०७४, पोखरा । प्रदेश न. ४ को प्रदेश सभामुखमा माओवादी केन्द्रका प्रदेश सांसद नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बुधबार मनोनयन दर्ताको दिन एकजनाको मात्र उम्मेद्बारी परेकोले नेत्रनाथ अधिकारी निर्विरोध भएका हुन । मनोनयन दर्ताका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । नेनेत्रराजको प्रस्तावकमा […]

Continue Reading

अर्जुनबहादुर थापा: प्रधानद्यापक देखि सभामुखसम्म।

२ फागुन २०७४, धनगढी । २६ वर्षसम्म स्कुलका प्रधानध्यापक रहेका अर्जुनबहादुर थापा अब प्रदेशसभा–७ का सभामुख भएका छन् । शिक्षण पेशामा ‘अर्जुन’ ठहरिएका उनी राजनीतिमा चाहिँ ‘बहादुर’ कहलिएका छन् । यो सफलता उनलाई शिक्षण पेशा छाडेर सक्रिय राजनीतिमा लागेको करीब दुई दशकमै हात लागेको हो । ०५५ सालसम्म उनी बझाङको लामातोला माविको प्रधानाध्यापक थिए । […]

Continue Reading