प्रचण्ड पुरानै राज्यसत्तामा बिलय भए: किरण

१ फागुन २०७४, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् । मंगलबार काठमाडौंमा दुवै पार्टीले जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम […]

Continue Reading

सरकारको मनोनएन राष्ट्रपतिले अस्विकार गर्न मिल्दैन : मोहनबहादुर बस्नेत

१ फागुन २०७४, काठमाडौं । नेपाल सरकारका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको ३ जनाको मनोनयन राष्ट्रपतिले अनुमोदन गर्ने बताएका छन् । आज मंगलबार रिपोर्टर्स क्लबमा मन्त्री बस्नेतले सरकारले राष्ट्रियसभामा मनोनित कृष्ण पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइसकेको जानकारी दिँदै उक्त नाम अनुमोदन गर्नुपर्ने दाबी गरे […]

Continue Reading

रहरले क्रान्ति हुदैन: प्रचण्ड

१ फागुन २०७४, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियानमा सहभागी हुन पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लवलाई अपील गरेका छन् । जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले एमाले र माओवादीबीच भइरहेको एकता प्रयास शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने अभियान भएको बताएका हिन।

Continue Reading

अनेरास्ववियु पुर्वाअन्चल राष्ट्रिय कमिटीमा: रोशन भट्टराई निर्वाचित

१ फाल्गुन२०७४,काठमाडौं । सागर मरासिनी, कालिकाखबर। अनेरास्ववियु पुर्वान्चल बिश्वबिद्धालय रास्ट्रीय कमिटीमा रोशन भट्टराई निर्विरोध निर्वाचित भएका छ्न। अनेरास्ववियु पुर्वान्चल बिश्वबिद्धालय रास्ट्रीय कमिटीमा रोशन भट्टराईको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ। कमिटी को उपाध्यक्ष बिमल मल्ल, सचिब सम्बल चौलागाईं , सहसचिवमा मनिष थापां, अरुण श्रेष्ठ, उर्मिला गौतम र कोसाध्यक्ष निरक खडका निर्वाचित भएका छन। माघ २० […]

Continue Reading

बि.बि.एस. चौथो बर्षको परिक्षा तालिका संसोधन भएको छ।

१ माघ २०७४, कालिकाखबर। त्रिभुवन विस्वबिध्यालय ले स्नातक चौथो बर्षको परिक्षा कार्यतालिका संसोधन गरेको छ। केही समय अघि फाल्गुन २३ देखि हुने भनिएको परिक्षा त्रिभुवन विस्वबिध्यालयले चैत्र ६ गते देखि संचालन गर्ने बताएको छ।

Continue Reading

प्रदेश न.१ लाई धनी प्रदेश बनाउछौ!:शेरधन राइ

१ फागुन २०७४, इटहरी । प्रदेश-१ का बासिन्दाको जीवनस्तरलाई अब सगरमाथाको चुचुरोसम्म पुर्‍याउने समृद्धि सूत्र यदि कसैसँग छ भने त्यो शेरधन राइसँगै छ । अनि, यस्तो काम गर्ने अधिकार कसैसँग छ भने, त्यो पनि उनैसँग । किनकि, भोजपुरका शेरधन मुख्यमन्त्री बन्दैछन् । प्रदेश-१ मा एकल बहुमत भएको एमालेबाट संसदीय दलको नेता चयन भएका राई स्वतः […]

Continue Reading