प्रदेश न.४ मुख्य मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

२९ माघ २०७४, पोखरा । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । गुरुङ आइतबार मात्र एमाले संसदीय दलको नेता चुनिएका थिए । मलाई २७ जना प्रदेश सदस्य रहेको एमाले […]

Continue Reading

बाम एकता नयाँ मोडमा, सह-अध्यक्षमा सहमती हुने संभावना

२९ माघ २०७४, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र (बाम गठबन्धन) को पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला  दुई  अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीच सहमति हुनलागेको देखिन्छ । नेताहरुका अनुसार केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने प्रयास भइरहेको छ । दुई मुख्य नेताहरु एमाले अध्यक्ष केपि ओली र माओवादी […]

Continue Reading

प्रदेश न.३ को मन्त्री परिषद: जमर्कटेल गृहमन्त्री

२९ माघ २०७४,  हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सालिकराम जमर्कटेल र केशव स्थापित सहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छ्न। माओवादी केन्द्रबाट माओबादि केन्द्र धादिङका अध्यक्ष  शालिकराम जमर्कटेल प्रदेश न.३ को गृह मन्त्री बनेका छन् । गृहमन्त्री नपाएपछी जमर्कटेल सरकारमा जान नमानेका थिय। तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष […]

Continue Reading

प्रदेश ५ को सभामुख पुर्णबहादुर घर्ती: माओवादी केन्द्र

२९ माघ २०७४, बुटवल । माओवादी केन्द्रले प्रदेश ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ । माओवादी केन्द्र प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपनेतामा प्यूठानका कृष्णध्वज खड्का, दलको प्रमुख सचेतकमा […]

Continue Reading

बाम एकता, माओबादिलाई अध्यक्ष र एमालेलाई महासचिव :बामदेव गौतम

२९ माघ २०७४, काठमाडौं। नेकपा नेकपाका बरिस्ठ उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिएर र एमालेले महासचिव लिएर भए पनि पार्टी एकता गर्नुपर्ने बताएका छ्न। एस्तो मोडालिटी प्रस्ताव गर्दै पार्टी एकता अपरिहार्य रहेको उनले जनाए । उनको  मोडलअनुसार सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव (कार्यकार्यी) बनाउने  प्रस्ताव छ । उनले तत्कालीन माक्सवादी एकीकरण गर्दाको मोडेल प्रस्तुत गरेका […]

Continue Reading