हरेक पाइलाको चाल अलग(गजल): नवीन पन्त

२८ माघ २०७४, कालिकाखबर। हरेक पाइलाको चाल अलग(गजल) प्रत्येक मान्छेहरुको हाल अलग छ, धनी र गरिब बिचमै खाल अलग छ। लुट्नेहरुले चुपचाप लुटिरहदाँ पनि त्यसपछी तिनैले खाने थाल अलग छ। जिन्दगी त खरायो र कछुवाको खेल रैछ यहाँ पाइलैपिच्छे सबैको चाल अलग छ। जन्म र मृत्यु शाश्वत सत्य हो जान्दा पनि एकदिन टप्प टिपेर लग्ने […]

Continue Reading

सातैओटा प्रदेशको मुख्यमन्त्रीको टुंगो लाग्यो।

२८ माघ २०७३, कालिकाखबर। ६ वटा प्रदेशमा नेकपा एमाले र माओबादी केन्द्रको बहुमत छ। भने प्रदेश न. २ मा मधेसी दलको बहुमत छ। सात वटै प्रदेशका प्रथम मुख्यमन्त्रीज्युहरु १ : शेरधन राई (एमाले) २ : लालबाबु राउत (फोरम) ३ : डोरमणि पौडेल (एमाले) ४ : पृथ्वीसुब्बा गुरुङ (एमाले) ५ : शंकर पोखरेल (एमाले) ६: महेन्द्रबहादुर […]

Continue Reading

५ जनामा पर्न सफल एमालेका समानुपातिक पुरुष संसद।

२८ माघ २०७४, काठमाडौं । नेकपा एमालेले आज प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुने सबै उम्मेदवारहरुको नाम टुंगो लगाउने भएको छ। उमेदवारहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बसेको छ । आज दिउँस  पार्टी कार्यालय धुम्बराहीमा बसेको  बैठकले संवैधानिक क्लस्टर अनुसारका नाम छ्नोट गरेर अध्यक्षको हस्ताक्षरसहित निर्वाचन आयोगमा पठाउने एमाले नेता तथा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल […]

Continue Reading

खेलकुदः अवसर र चुनौती

नेपाली क्रिकेटमा रुचि भएको नेपालीहरुको केही समयको लागि एउटा समाचार निकै लोकप्रिय भएको थियो । नेपाली क्रिकेटका लोकप्रिय युवा खेलाडी सन्दिप लामिछाने भारतको प्रतिष्ठित प्रतियोगिता इन्डियन प्रिमियम लिग (आइपिएल) मा सहभागिता जनाउने दिल्ली डेयरडेभल्स टिममा छनौट भए । २० लाख भारुमा उनको प्रतिभालाई आइपिएलमा प्रयोग ल्याउने उक्त समाचारले नेपाली खेलाडीको क्षमताको परिचय गराएको छ । […]

Continue Reading