७ नम्बर प्रदेशको सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध :

२७ माघ २०७४, धनगढी  । ७ न.प्रदेश को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध भएका  छन् । आज भएको उम्मेद्बारी दर्तामा सभामुखका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अर्जुनबहादुर  थापाको मात्र उम्मेदवारी दर्ता भएपछि  थापा निर्विरोध निर्वाचित भएका हुन् । थापाको प्रस्तावकमा एमालेका दीर्घ सोडारी चता समर्थकमा माओबादिका त्रिलोचन भट्ट छन् । एमालेका ६२ वर्षीय अर्जुनबहादुर […]

Continue Reading

प्रदेश न.३: सभामुखमा सानू श्रेष्ठ निर्विरोध

२७ माघ २०७४, हेटौंडा । प्रदेश न.३ को प्रदेश सभामुखमा नेकपा एमालेका सानू श्रेष्ठ निर्विरोध भएका छ्न। हेटौंडामा भएको नोमिनेसनमा प्रदेश सभामुखका लागि सानु श्रेष्ठको मात्र उम्मेदवारी परेको हो । श्रेष्ठको प्रस्तावकमा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल र समर्थकमा  रामेश्वर फुयाल छन । प्रदेशसभाको बैठकले एक जनाको मात्र उम्मेद्बारी परेको ले सानू श्रेष्ठलाई निर्विरोध निर्वाचित घँषणा […]

Continue Reading

बा आमा आश्रममा, कुकुर घरमा (गजल): सपना घिमिरे

२६ माघ २०७३, कालिकाखबर।गजलकालिकाखबर खत कहाँ कहाँ थियो पत्ता लगाऊ छामेर घाउ चस्केको पत्ता लगाऊ छाेराे खाेज्न हिडेका बा अाफै हराए ए सरकार हराएकाे छोराे पत्ता लगाऊ बा आश्रममा छन् कुकुर घरमा छ को आफ्नो को बिरानो पत्ता लगाऊ आउ म तिम्लाई एउटा काम दिनेछू माया को बाट सुरु भो पत्ता लगाऊ डाक्टर , म […]

Continue Reading

को हुन प्रदेश १ का मुख्यमन्त्री शेरधन राई?

२६ माघ २०७४, कालिकाखबर। शेररधन राइको छोटकरिमा परिचय। नाम : शेरधन राई जन्मः २०२७/११/११ ठेगाना : आमचोक गाउँपालिका–३ (साविकको थिदिंखा–५, पसलभन्ज्याङ्ग) पिता : जागीरमान राई माताः राम्रीमाया राई शिक्षाः एमए/समाजशास्त्र राजनीतिक यात्रा ०४४ सालमा अनेरास्ववियुमा संगठित ०४९/५० सालमा अनेरास्ववियु भोजपुर जिल्ला अध्यक्ष ०५० र ०५३ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य/पूर्वाञ्चल प्रमुख ०४७ सालमा एमालेको संगठित सदस्यता […]

Continue Reading

सरकारले बुढिगन्डकी परियोजना नेपाली लगानिमा सम्पन्न गर्ने।

२६ माघ २०७४, काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनाउन लागेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले नेतृत्वको समितिले बुझाएको प्रतिवेदन पारित गरेका छन  । चिनियाँ कम्पनी गेजुवालाई दिइएको टेन्डर नेपाल सरकारले  खारेज गरेको हो। नेपाली लगानीमा नै आयोजना बनाउने निर्णय गरेको सरकारले वाग्ले नेतृत्वको समितिको सुझाव लिदै नेपालि आयोजना बनाउने  […]

Continue Reading

प्रदेश न.३ को मुख्यमन्त्री डोरमणी

२६ माघ २०७४, काठमाडौं ।   नेकपा एमालेले प्रदेश न. ३ को संसदीय दलको नेतामा डोरमणि पौडेललाई  निर्वाचित गराएको छ। संसदिय दलको नेता नै मुख्यमन्त्री बन्ने प्रवल संभावना रहन्छ। नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीका रुपमा चुनाव अगाडि देखिए पनि अहिले डोरमणीले उनलाइ १० भोटको अन्तरले हराएका छ्न । राजेन्द्र प्रसाद पाण्डे, […]

Continue Reading