बंगलादेशको पूर्वप्रधानमन्त्री लाइ ५ वर्ष जेल सजाए |

२५ माघ २०७४, काठमाडौं । बंगलादेशको पुर्व प्रधानमन्त्रीलाइ सर्वोच्च अदालतले ५ वर्षको जेल सजाए सुनाएको छ | सर्वोच्चले भ्रस्टाचार गरेको मुद्दामा   खालिदा जियालाई जेल  सजाय सुनाइएको छ । अदालतको आदेश अनुसार प्रमुख विपक्षी दलकी नेतृसमेत रहेकी ७४ वर्षीया खालिदा  जियालाई पक्राउ गरिएको छ । विश्वभरबाट बालबालिकाको लागि  संकलन गरिएको १  करोड ६१ लाख दुरुपयोगको अभियोगमा […]

Continue Reading

राष्ट्रियसभामा एमाले एक्लैको बहुमत।

२५ माघ २०७४, काठमाडौं । राष्ट्रियसभाका लागी आज भएको निर्वाचनमा  सातै  प्रदेशको  सबै नतिजाहरु सार्वजनिक भएको छ ।   बिहान १० बजेदेखि सुरु भाइ अपराह्न ३ बजेसम्म मतदान भएको थियो  । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा  निर्वाचनमा एमाले मय  बनेको छ । प्रदेश नं २ मा बाहेक सबै प्रदेशमा एमालेले बहुमत ल्याएको छ भने […]

Continue Reading

उपेन्द्र यादवलाई अप्सन: मुख्यमन्त्री कि सभामुख

२५ माघ २०७४, काठमाडौं । प्रदेश २ मा सरकार गठनका लागि प्रदेश न. २ का २ ठुला दलहरू राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम बिच सरकार गठनको प्रक्रिया सुरु भएको छ। सरकार गठनमा गृहकार्य गरिरहेका राजपा र फोरमवीच मुख्यमन्त्री र सभामुखको भागवण्डा सम्बन्धि  २ विकल्प आएको छ । यसबारे शुक्रबारसम्म टुंगो लाग्ने राजपाका नेताहरुले […]

Continue Reading

प्रचण्डलाई पार्टी अध्यक्ष मान्न तयार छौ: वरिष्ठ नेता खनाल

२५ माघ २०७४, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका पुर्व अध्यक्ष  झलनाथ खनालले भने आफुहरुले जसरि पनि पार्टी एकता चाहेको बताएका छ्न। प्रचण्डलाई नै एकीकृत पार्टीको अध्यक्ष मान्न पनि आफू तयार रहेको बताएका छन् । जसरी पनि बाम एकता गर्नुपर्ने भन्दै प्रचण्डलाई पार्टी अध्यक्ष मान्न तयार रहेको जिकिर गरे। वाम एकतालाई कुनै पनि हालतमा भड्किन […]

Continue Reading