कविता-सगरमाथा ; आशिष खनिया

२३ माघ २०७४, कालिकाखबर। (कविता:-सगरमाथा ) चिसो हिमाली बतासको बिदाईसङ्गै पिठ्युमा रित्तो अक्सिजनको सिलिन्डर बोकेर बेस क्याम्प झरेका आरोहीसंग सगरमाथाले कहिल्यै सोधेन उसको देश कहा थियो ? उसको जात के थियो ? उसको भाषा कस्तो थियो ? सगरमाथाले कहिल्यै कसैको परिचय पत्र खोजेन न त उसले आफु अग्लो हुनुको प्रमाणपत्र नै मागेको छ उसले पहाडी […]

Continue Reading

रविन श्रेष्ठले दिए लिभरपुलको म्यान अफ द म्याच

२३ माघ २०७४, काठमाण्डौ । नेपालका एक फुटबल खेलाडीले लिभरपुल स्थित बिख्यात खेलाडी मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका छन् । काल्र्सवर्गको फच्र्युन फेबर्स द फ्यान्स, प्रोब्याब्लीका विजेता रबिन श्रेष्ठले फेब्रुअरी ४ मा एन्फिल्ड स्टेडियम लिभरपुलमा भएको लिभरपुल विरुद्ध टोट्टेन्हम्को खेलमा मोहमद सालाहलाई काल्र्सवर्ग म्यान अफ द म्याच अवार्ड प्रदान गरेका […]

Continue Reading

पार्टी अध्यक्ष प्रचण्डलाइ बनाउने कुराबाट केपि ओलि ब्याक भए: माओबादि

२३ माघ २०७४, काठमाडौं । प्रधानमन्त्री केपि ओलि र पार्टी अध्यक्ष प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी सर्मा ओली पछि हटेको माओवादी नेताहरुले बताएका छन् । पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्ने एमाले महासचिव ईश्वर पोखरेलको लाइनमा ओली उभिएपछि माओवादी नेता आवेगमा आएका हुन । एमाले अध्यक्ष केपि ओली र माओवादी अध्यक्ष […]

Continue Reading

एकै ब्यक्ती राष्ट्रपतिमा दोहोरीनु हुदैन: खनाल

२३ माघ २०७४,काठमाडौं। एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति जस्ता ठूल्ठूला जिम्मेवारी दोहोर्‍याउन दिन नहुने धारणा पनि राखेका छन् । राष्ट्रपति विद्या भण्डारीलाई नै दोहो¥याउँने चर्चा भईरहँदा खनाल त्यसको विपक्षमा उभिएका हुन् । इरानमा आयोजित आईक्यापको २९ औं बैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै […]

Continue Reading

(गजल) झरिले पनि हामिलाई नै सताइरहनुपर्ने? : यात्रीप्रकाश पाण्डे

२३ माघ २०७४,गजल । झरिले पनि हामिलाई नै सताइरहनुपर्ने किन बा यो घरको छानो छाइरहनुपर्ने ! विश्वास पनि त सफ्टवेयर जस्तै रहेछ घरी घरी अपडेट गराइरहनुपर्ने । सम्झिएन भनेर मनचाहिँ नदुखाउ है ! हो हुन त बाडुल्की नै पठाइरहनुपर्ने । आफ्नो घाउ देखेर आफै आत्तिइसकेँ डाक्टरलाई भने घाउ देखाइरहनुपर्ने । मेरै श्रीमती हो उ, जो […]

Continue Reading

दक्षिण कोरियाले नेपाललाइ १ अर्व सहयोग गर्ने!

२३ माघ २०७४, काठमाडौं । दक्षिण कोरियाले नेपालको एकीकृत ग्रामीण विकास र विज्ञान तथा प्रविधि विकास परियोजनाका लागि एक अर्ब नेपाली रुपैयाँ अर्थात १०० मिलिएन डलर अनुदान गर्ने भएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सीक बीच भएको छ्लफलमा दक्षिण कोरियाले नेपालको एकीकृत विकास तथा विज्ञान […]

Continue Reading

बुढिगन्दकी जलविद्युत आयोजनाको नाममा ठगी धन्दा मोउलाउदै।।

२३ माघ २०७४ धादिङ । बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा केही समय देखि ठगि धन्दा मौलाउँदै आएको छ । एउटै जग्गा विभिन्न व्यक्तिहरुको नाममा देखाएर सरकारी पैसा खाने क्रम शुरु भएको देखिएको छ । आफूले पाउनेभन्दा बढि रकम असुलेर धादिङका केही व्यक्ति बेपत्ता भएपछि यस्तो कुराको खुलासा भएको हो । ठगी गर्नेहरु धादिङको साविक मैदी–८ का […]

Continue Reading

प्रदेश न.२ मा काङ्ग्रेसले छान्यो संसदिय दलको नेता:

२३ माघ २०७४, धनुषा । नेपाली कांग्रेसले हिजो सम्पन्न प्रदेश ससदिय बैठकबाट प्रदेश न.२ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेकै भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा सम्सदिय दलको नेता चयन गरेको हो । सम्सदिय दलको नेता बनेका रामसरोस यादव धनुषा काङ्ग्रेस जिल्ला सभापति हुन् । प्रदेश न. २ मा […]

Continue Reading

प्रदेश न.१ को मुख्यमन्त्री आचार्य कि राई ?

२३ माघ ७४, विराटनगर । बाम गठबन्धनको स्पष्ट दुई तिहाइ बहुमत रहेको प्रदेश न.१ मा नेकपा एमाले मात्रै स्पष्ट बहुमत छ। एमालेले आफ्नो एकल बहुमत रहेको प्रदेश न. १ मा अझैपनि मुख्यमन्त्रीको उम्मदेवार तय गर्न सकेको छैन । यसको कारण हो मुख्यमन्त्रीका दावेदार एक भन्दा धेरै हुनु। सोमबार बिराटनगरमा बसेको नेकपा एमाले प्रदेश सचिवालयको बैठकमा […]

Continue Reading