२ न. प्रदेशको प्रस्तावित मुख्यमन्त्री मुस्लिम ।।

२२ माघ २०७४, विरगन्ज। २ न.प्रदेशका ठूला दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मुख्यमन्त्री फोरमलाइ र सभामुख राजपालाइ दिने सहमति गरेका छन्। करिव करिव संघीय समाजवादी फोरमका उपाध्यक्ष मोहम्मद लालबाबु राउत २ नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएका छन । आइतबार राति फोरमको संसदीय दलको नेतामा रावत चुनिएपछि उनि मुख्यमन्त्री बन्ने पक्कापक्कि भएको […]

Continue Reading

पात फेरिन सक्छ, तर जरा फेरिदैन: ज्ञानेन्द्र शाह

२२ माघ २०७४, काठमाडौं । सोमबार भारत जानुअघि पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला बहस चलाउन चाहेको बताएका छन् । सोमबार भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले लक्ष्य पूरा गर्न फरक फरक बाटो अपनाए पनि सिद्धान्त छोड्न नहुन बताएका छ्न । राष्ट्रले लिएको बाटो सबैलाइ मान्य हुने र ब्यबहारिक हुनुपर्ने बताए […]

Continue Reading

बर्दिबामा कुकुर आतंक १३ घाइते !!

२२ माघ २०७४, बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिकामा सोमबार एकै दिन कुकुरले १३ जनालाइ कुकुरले टोकेको छ । कुकुरको टोकेर १३ जना घाइते भएका छन् । कुकुरले अधिकांशलाई घाँटी भन्दामाथि टोकेको छ । घाइतेमध्ये ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाँटीमाथि टोकेका कारण विरामिलाइ उपचार गर्न काठमाडौं लगिएको बर्दिवास अस्पतालले जनाएको छ । […]

Continue Reading