मेलम्ची आयपछि पानीको दुख हुदैन।

२०७४ माघ ११ काठमाडौं । मेलम्चीको पानी आएपछि पानीको अभाव नै हुँदैन, धारमा लगातार पानी आइरहन्छ । तर, अवस्था भने त्यस्तो छैन । मेलम्ची खानेपानी आयोजनाको भनाइलाई विश्वास गर्ने हो भने मेलम्ची आएपछि उपभोक्ताको धारामा दैनिक ४ देखि ५ घण्टा पानी झर्नेछ । अहिले हप्तामा एक घण्टा पनि पानी नपाएर अक्रान्त बनेको काठमाडौंलाई दिनमा ५ […]

Continue Reading

१५४ वर्षपछि नेपाली चियाको आफ्नै पहिचान

२० माघ, इलाम । नेपालमा चिया खेती शुरु भएको झण्डै १५४ वर्षपछि नेपाली अर्थाेडक्स चियाले आफ्नै पहिचान पाएको छ । चिया तथा कफी विकास बोर्ड, चिया उत्पादनसँग सम्बन्धित संघसंस्था र चियाविज्ञको लामो प्रयासपछि नेपाली अर्थोडक्स चियाले आफ्नो लोगो पाएको हो । हिमालको आकृतिसँगै ‘नेपाली टी क्वालिटी फ्रम दी हिमालय’ लेखिएको लोगो नेपाली चियाले पाएको छ […]

Continue Reading

भारतमा संसदको तलव ५०००० बाट १००००० पुग्यो।

३ फ्रेब्ररी २०१८, नयाँ दिल्लि । आम बजटमा गरिव वर्गको प्रती लक्षित फायदा हुने बजेट निर्धारण गरेको छैन तर सांसदको तलव भत्ता भने दुई गुणाले बढाएको छ। मुल बजटमा साम्सदमा मूल भत्ता दुई गुणाले बढाएर एक लाख पुर्याएको छ । साथै संसदको अन्य भत्तापनी बढेको छ। अहिले संसदको तलव प्रति महिना 50000 छ । भारतिय […]

Continue Reading

राष्ट्रियसभा निर्वाचनमा जसरीपनि सहभागी हुन काग्रेसको आग्रह!

२० माघ २०७४, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका आफ्ना मतदाताहरु प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख,उपप्रमुखलाई जहाँ, जसरी पनि निर्वाचनमा सहभागी हुन निर्देशन दिएको छ । कांग्रेसले स्वदेश तथा विदेश जहाँ भएपनि २२ गते सम्म आफ्नो प्रदेशको मतदान स्थलमा आउन निर्देशन दिएको छ । साथै पार्टी र राष्ट्रियसभाका उम्मेदवारहरु सँग निरन्तर सम्पर्कमा रहन र २४ […]

Continue Reading

नेविसंघ बिबाद चुलियो : एक समुहद्वारा महादिवेशनको माग

२० माघ २०७४, काठमाडौं। नेपाली काङ्ग्रेस निकट विध्यार्थी संगठन नेविसंघमा विबाद चुलिएको छ। नेविसंघ सभापति नैनसिंह महरले संगठन मनोमानी हिसाबले चलाएको भन्दै नेविसंघ भित्र विबाद चलेको छ। सभापतिले संगठनलाई गति दिन नसकेको भन्दै नाराबाजी समेत चल्यो। रामचन्द्र पौडेल निकट विध्यार्थिहरुले संगठनलाई चुस्त बनाउनुपर्छ भन्दै आन्दोलन गरे। नेपाल विध्यार्थी संघका विद्रोही समुहले समयमा सम्मेलन गराउनुपर्ने माग […]

Continue Reading

पुर्व गृहमन्त्री जनार्दन सर्माको गाडी दुर्घटना

२० माघ २०७४, काठमाडौं । पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको गाडी ललितपुरमा दुर्घटना भएको छ । उक्त गाडीमा शर्मा थियन्न। । जनार्दन शर्माको छोरा प्रकाश शर्मा अनि चालक गाडीमा सवार थिए । तरकारी किन्न जावलाखेल गएको गाडी दुर्घटना भएको हो। हिजो शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार ललितपुरको पुल्चोक पुल नजिकै […]

Continue Reading