प्रदेश न.७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट

१९ माघ २०७४ धनगढी । माओबादि केन्द्रबाट मुख्यमन्त्रीमा त्रिलोचन भट्ट सिपारिस भएका छ्न। बिहीबारसम्म माओवादी भित्र भट्टसँगै वीरभान चौधरी र मानबहादुर धामीको नाम चलेको थियो। प्रदेशसभामा माओबादिबाट जम्मा १४सांसद छन्। प्रदेश नं ७ को अस्थायी सदरमुकाम धनगढीलाई नै कायम गर्ने गरी पहाडका सम्सदलाइ मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेपछी एमालेले मानेमा भट्ट […]

Continue Reading

धादिङ सम्मेलनको तिब्र तयारी: अनेरास्ववियु

१९ माघ २०७४ धादिङ। नेकपा एमाले निकट विध्यार्थी संगठन अनेरास्ववियु ले देशै भरिका सबै कमिटी हरुको अधिबेशन गर्न सर्कुलर गरेपछि अनेरास्ववियु धादिङको पनि सम्मेलन हुने भएको छ। अनेरास्ववियु धादिङ जिल्ला आयोजक कमिटीले फाल्गुन ४ र ५ गतेलाइ सम्मेलन मिति तोकेको छ। आयोजक कमिटी बनेको केही समय पश्चात् सम्मेलन हुन लागेको हो। आयोजक कमिटीले सम्मेलनको लागि […]

Continue Reading

भारतीय विदेशमन्त्री भारत फर्कदै!!

१९ माघ २०७४ काठमाडौं। (रासस) भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालको दुईदिने भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे। भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, […]

Continue Reading

भारतिय विदेशमन्त्री र रास्ट्रपति बिच भेटवार्ता

२०७४ माघ १९, काठमाडौं । आज भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुुराकानी भएको छ । साथै भारतीय विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गरेकोमा राष्ट्रपतिलाइ बधाइ दिएकी छिन ।

Continue Reading