सुस्मा स्वराजको भेटवार्ता : एमाले नेतालाइ प्राथमिकता

१८ माघ २०७४, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन । सुस्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष किसिमको सन्देश लिएर आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि स्वराजले सञ्चारकर्मी हरुसँग छोटकरीमा प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । आफु कुनै एजेन्डा लिएर नआएको र यहाँका साथीहरुसँग भेटघाट गर्न आएको उनले जानकारी […]

Continue Reading

मनोज पुन को नाम लिदै संसद्लाइ धम्कि

१८ माघ २०७४ पोखरा । पोखराबाट प्रदेशसभा साम्सद जितेका विन्दुकुमार थापोलालाइ अपरिचित केटाहरूले मनोज पुनको नाम लिदै धम्की दियका छ्न। उध्योगीबाट प्रदेशसभा सांसद बनेका विन्दुकुमार थापालाई अपरिचित नम्बरबाट फोन आयो र, भन्यो `मनोज दाइ भारतमा हुनुहुन्छ, यता आउनुहुन्न । तपाईंबाट दुई करोड रुपैयाँ माग्नु भएको छ ।’ सुरुमा उनले मनोज पुन नाम गरेका पुराना व्यावसायिक […]

Continue Reading

केही दिनमै एकता हुन्छ: प्रचण्ड

१८ माघ २०७४, काभ्रे । पूर्वप्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष क. प्रचण्डले केही दिनमै एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन् । बिहीबार हेलिकप्टर चढेर काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले यथास्थिति तथा प्रतिकि्रयावादी हरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश सहित केही दिनमै एकता गर्ने जनाएका हुन् । महाभारत गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरु […]

Continue Reading