एमबिबिएस भर्नामा अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीद्वारा विरोध

काठमाडौँ (रासस)- एमबिबिएस कार्यक्रममा निर्धारित शुल्कभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतका निजी मेडिकल कलेजले विद्यार्थीसँग विभिन्न शीर्षकमा थप शुल्क लिएको विरोधमा माइतीघर मण्डलामा विद्यार्थीले विरोध र्‍याली निकालेका छन्। विद्यार्थीले ‘हाम्रा राम्रा दिन फर्कन दिनुहोस्, हामी विद्यार्थी हौँ, बैंक होइनौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनसमेत गरेका थिए। आइओएम […]

Continue Reading

वास्तविकता कि कथा?

२०७४ माघ १४ काठमाडौं । चिसो मौसम एका बिहानै सडक किनारामा अन्डा बेच्न बसिरहेका एक गरिब वृद्धमाथी मेरो नजर पर्यो, उनी बिरामि जस्तो देखिन्थे त्यतिकैमा एकजना मेडम आफ्नो कारबाट ओर्लेर ती वृद्ध अन्डा बिक्रेतालाई सोधिन – तपाइले अन्डा कसरी बेच्नु भयको छ ? अन्डा बिक्रेताले जवाफ दिय रु-५ प्रती अन्डा मेडम ! मेडमले बिक्रेतासङ्ग भनिन […]

Continue Reading

दिल्लिले २२ लाखमा किन्यो सन्दिपलाइ आइ पि एल खेल्न!!

२०७४ माघ १४ काठमाडौं । युवा बलर सन्दिप लामिछानेलाई आई पी एल खेल्न दिल्लीले किन्यो। सन्दिप लामिछाने नेपाली बलर हुन। आईपीएल टिममा आवद्ध भएर खेल्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । १३ गते भएको अक्सनमा दिल्लीले नेपाली क्रिकेटर सन्दिपलाई किनेको हो । सन्दिप मात्र १७ बर्ष पुगेका छन। दिल्लिले उनको न्यूनतम मूल्य २० लाख भारु […]

Continue Reading

मुख्यमन्त्रीको भागबन्डा मिल्यो: बाम कार्यदल

२०७४ माघ १४ काठमाडौं । एमाले र माओवादीको सयुक्त कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डाको टुंगो लगाएको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भएपछि कार्यदलले प्रदेशको प्रमुख पदहरुको भागबन्डा गरेको छ। कार्यदलमा ४ मुख्यमन्त्री र ४ सभामुख अनि २ उपसभामुख एमालेले लिने सहमति भएको छ […]

Continue Reading

बाम कार्यदलको बैठक बस्दै, मुख्यमन्त्री र प्रदेश सभामुख छान्ने!

२०७४ माघ १४ काठमाडौं । ६ मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुखको टुंगो लगाउन आज आइतबार वाम गठबन्धनको संयुक्त कार्यदल बैठक बस्ने भएको छ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएपछि कार्यदलले प्रदेश सरकारमा कुल प्रदेश सांसद संख्याको १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरेको थियो । एमाले, माओबादी कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रालयको बाँडफाँट […]

Continue Reading

प्रतिगामी तत्वहरुले एकता विरुद्ध एमाले, माओबादी नेताहरुलाइ नै उचाले: प्रचण्ड

२०७४ माघ १४ चितवन । १३ माघ, चितवन । माघ १३ गते सनिवार एकीकृत अखिल नेपाल शिक्षक संगठन चितवनको आठौं जिल्ला सम्मेलनको उदघाटन कार्यक्रममा प्रचण्ड ले भने `जनताले पार्टी एकतालाइ स्वगत गरिसकेको छ, हामीले ढिला गरेर हुदैन। कम्युनिस्ट एकताको विकल्प पनि छैन!´ अध्यक्ष प्रचण्डले अग्रगामी तत्वहरुले पार्टी एकताविरुद्ध एमाले र माओवादीकै नेताहरु लाई उक्साएको बताएका […]

Continue Reading

मैले केही गर्न पाइन ! : देउबा

२०७४ माघ १३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले चाहेके केहि गर्न नपाएको बताएका छन् । काम चलाउ सरकारले दिर्घाकालीन महत्वको निर्णय तथा नियुक्तहरु गर्ननहुने भन्दै आलोचना आलोचना आइरहेको बेला देउवाले भने, आफुले केही गर्न नपाएको बताएका हुन् । माघ ११ गते शनिबार बीपी स्मृति अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा भने`मैले केही गर्न पाइन् कहिले […]

Continue Reading

जेलबाट भागेको टिकेलाइ २ गोलि लाग्यो!!

२०७४ माघ १३ काठमाडौं । काठमाडौं स्थित डिल्लीबजार कारागार बाट भागेका टिके भनिने कैदी टिकाबहादुर थापा पक्राउ परेका छन् । टिके ले प्रहरिलाइ नै गोलि चलाएपछी प्रहरीले जवफी फायरिङ गरेको हो। पक्राउ गर्ने क्रममा आफुहरुमाथि गोली चलाएपछि जवाफी फायरिङ गरेको प्रहरिले बताए। चितवनको रामनगरमा टिके र प्रहरी टोलीबीच गोली हानाहान भएको हो । प्रहरीको गोलि […]

Continue Reading

के तपाई Japan जाने सोचमा हुनुहुन्छ?

२०१४ माघ १३ काठमाडौं । यदी हुनुहुन्छ भने जापानमा पढाई, काम, भाषापछाडी University कसरी apply गर्ने, कसरी कम खर्चमा जान सकिन्छ, र आफ्नो DEPENDENT लाई कसरी बोलाउने यी सबै कुराहरु बुझेर मात्र apply गर्नुपर्छ . यदी सबैकुराहरु जान्न चाहानुहुन्छ भने हामी तपाइलाई निसुल्क परामर्स गर्न तयार छौ . FOR MORE DETAILS Contact Us: FLY WORLD […]

Continue Reading

माओवादीको उमेदवार अपांग कोटाबाट सपाङ्

२०७४ माघ १३ काठमाडौं । माओवादीले राष्ट्रियसभामा अपाङ्ग कोटामा सपाङ्गलाई उम्मेदवार बनाएको आरोप छ।काङ्ग्रेस का उमेदवार गोपाल प्रसाद सर्माले उनका विरुद्ध उजुरी दिएका छन । प्रदेश न.६ बाट राष्ट्रिय सभामा माओबादी केन्द्रबाट अपाङ्ग तथा अल्पसंख्यक कोटामा जीवन बुढा उम्मेदवार बनेका हुन। बुढाका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोपाल प्रसाद शर्माले निर्वाचन कार्यालयमा सपाङ्ग लाई अपांग कोटाबाट उम्मेदवार […]

Continue Reading