एमाले नेतृत्वमा समृद्धि भन्नू सपना हो! :गगन थापा

१७ माघ २०७४, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम भएको बताएका छन् माघ ११ बुधवार बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा थापाले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने बताए । एमाले प्राइभेट लिमिटेड कम्पनी हो। `UML is a private limited´ […]

Continue Reading

प्रदेश २ मा प्रदेश प्रमुखले बोलाए सर्वदलिय बैठक

२०७४ माघ १७ , जनकपुर । प्रदेश न. २ का प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको तयारीबारे छलफल गर्न सर्बदलिय बैठक बोलाएका छ्न। प्रदेश प्रमुख रत्नेश्वर कायस्थले भोलि बिहीवार, माघ १८ गते  प्रदेशसभामा उपस्थित दलहरुको बैठक बोलाएका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपाल,  राजपा, एमाले, कांग्रेस, माओवादी  र संघीय समाजवादी पार्टीको प्रतिनिधिहरु सहभागी हुनेछन् । […]

Continue Reading

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए: बरिस्ठ अधिभक्ता

२०७४ माघ १७ काठमाडौं । आफुलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको बरिस्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए।भण्डारी ले पराजुलि माथी कानुनी कार्वाहीको माघ गर्दै   सुरक्षाको माग गरेका छन् ।   डा. सुरेन्द्र भण्डारी गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका थिय। डा. भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै माघ १७ अर्थात आज काठमाडौंका प्रमुख जिल्ला […]

Continue Reading