बादल र दिनानाथ राष्ट्रियसभाको उम्मेद्बार

२०७४ माघ ९ काठमाडौं । रामबहादुर थापा र दीनानाथ शर्मालाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा उम्मेद्बार बनाउने निर्णय गरेको छ । माओबादी केन्द्रको सचिवालय बठैकबाट माओवादी राष्ट्रिय सभाको १३ उम्मेदवार छानेको छ । प्रदेश ३ बाट खुला सदस्यमा रामबहादुर थापा छानिएका छन। भने प्रदेश न.४ बाट पूर्वमन्त्री दिनानाथ शर्मा चुनिएका छन। अन्य उम्मेद्बारहरु प्रदेश न […]

Continue Reading

काङ्ग्रेसले छान्यो: राष्ट्रिय सभाको उम्मेद्बार

माघ ९ २०७४ काठमाडौं । नेपाली काङ्ग्रेसले भोलि हुने राष्ट्रिय सभाको चुनावको लागि उमेदवार टुङ्गो लगाउन आज केन्द्रिय समितिको बैठक बसेको हो। प्रदेश ७बाट उमेदवारको टुंगो लगाएको छ अन्य प्रदेशको उम्मेद्बार अजै टुङ्गो लाग्न सकेको छैन। राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला ३, खुल्ला ३, दलित , अपांग तथा अल्पसंख्यक १/१ गरि जम्मा ८/८ जनाको सिट […]

Continue Reading

डिफ्युजन नोटिस सिलवाल विरुद्ध

९ माघ २०७४ काठमाडौं नेपाल। नेपाल प्रहरीका पुर्व प्रहरी नायव महानिरीक्षक तथा ललितपुरका प्रतिनिधिसभा संसद नवराज सिलवाल विरुद्ध प्रहरीले ´डिफ्युजन´ नोटिस जारी गरेको छ। सिलवाललाई ईन्टरपोल मार्फत सन्सारभरिबाट पक्राउ गर्न मिल्नेछ। सिलवाल नेपालमा नभएकोले नेपाल प्रहरीको ईन्टरपोल साखाले डिफ्युजन नोटिस जारी गरेको हो।

Continue Reading

उम्मेद्बार छान्दै दलहरु

२०७४ माघ ९ काठमाडौं ।उमेदवार छनोट गर्न प्रमुख दलहरु लागि परेका छन। लगतै राष्ट्रिय सभाको चुनाव हुन लागेको ले एमाले काङ्ग्रेस लागाएत दलहरु उमेदवार छनोटमा लागेका हुन। मनोनयन दर्ता भोलि बुधबार हुदैछ। एमालेले अध्यक्ष निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा एमालेले ५,६,७ प्रदेशको उमेदवार तय गरेको छ भने अरु प्रदेशमा पनि छिट्टै […]

Continue Reading