त्रिवेणिमा बस दुर्घटना: दुइको मृत्युु

दाङ जदै गरेको बस त्रिवेणिको भाट खोलामा खसेको हो उक्त बस खोलामा खसेको केही समय पश्चात प्रहरीको टोलिले उद्दार गरेको छ। उक्त यात्रुबाहक बस रुकुमबाट आएको हो। दुई जनाको मृत्यु भएको प्रहरीले जनाएका छन। ना ५ ख ५३१ नम्बरको बस खोलामा खसेको हो। केही समएमा थप विवरण आउने छ। तस्वीर: अनलाइनखबर

Continue Reading

अनेरास्ववियु धादिङको सम्मेलन हुदै

माघ ७ धादिङ । अनेरास्ववियु धादिङको २४ औ जिल्ला सम्मेलन यहि फाल्गुन ४-५ मा हुने अनेरास्ववियु धादिङ्का कोषाध्यक्ष रक्तिम रेग्मिले बताए। अनेरास्ववियु केन्द्रिय कमिटीको सर्कुलर अनुसार जिल्ला कमिटी सम्मेलन गर्ने निर्णय भएको बताए।कमिटी बनेको केही समय पश्चात् जिल्ला कमिटी बैठक मार्फत जिल्ला अधिवेशनको मिति तोकिएको हो।

Continue Reading

राष्ट्रियसभामा २९ जनाको टुंगो लाग्छ: एमाले

माघ ८ काठमाडौं । एमाले स्थायी कमिटी बैठक ओलि निवासमा आज तीन बजे दिउँसो बस्ने भएको छ। आज बस्ने बैठकमा एमालेले २९ जना राष्ट्रिय सभाको उम्मेदवारको नाम टुङ्याउने पार्टी सचिब तथा प्रचार विभग सदस्य योगेस भट्टराईले बताउनु भयो। महिला,अल्पसंख्यक,दलित,तथा अपाङ् मिलाएर २९ जनाको नाम एमाले ले आज टुङ्ग्याउने भट्टराईले बताए ।

Continue Reading

भारतले ५० बिघा जमिन मिच्यो: बाम विद्यार्थी

माघ ०८ बिरगंज: भारतले ५० बिघा नेपालको भुमी मिचेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट बिध्यार्थी संघसंगठनहरुले जनाए। अनेरास्ववियुको अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रन्जित तमाङ सहित बिध्यार्थीहरु मघ ६ गते बिरगंज पुगेका हुन। href=”http://kalikakhabar.com/wp-content/uploads/2018/01/FB_IMG_15165935813126606.jpg”> भारतले सिमा नमिचेको सरकारले जनाएको छ।

Continue Reading

वीरगञ्जमा भारतले सीमा मिचेको छैन:सरकार

७ माघ, काठमाडौं । नापी विभागले वीरगञ्जको सिर्सिया नदी सीमा क्षेत्रमा भारतले नेपाली भूमि नमिचेको स्पष्टीकरण दिएको छ । नयाँ सीमा स्तम्भ गाड्ने क्रममा भारतीय पक्षले नेपाली भूमि मिचेको खबरहरु आएपछि त्यसको विरोध भइरहेको छ । तर, नापी विभागले भने दुई देशको सहमतिमा नै सीमा निर्धारण भएको बताएको छ । सुगौली र त्यसका पुरक सन्धी […]

Continue Reading

आजको रासिफल

वि.सं. २०७४ साल माघ ८ गते। सोमबार। इश्वी सन् २०१८ जनवरी २२ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १२:५७ बजेउप्रान्त षष्ठी। मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले […]

Continue Reading