सांसद पहारीको घोसणा: फेवा तालको आकार बढाउने

२०७४-माघ-७(कास्की) कास्की जिल्ला क्षेत्र नं. ३ ‘ख’ बाट निर्वाचित प्रदेश सांसद राजिब पाहारीले आज सफत ग्रहण गरेका छन्, त्यसको लगत्तै चुनावि कार्यक्रममा घोषणा गरेका कामहरु तिब्र गतिमा संचालन गर्ने जनाएका छन् | फेवा तालको आकार बढाउने काममा आफु सक्रिय भएर लाग्ने समेत बताएका छन् |आफु निर्वाचित क्षेत्रका समस्यामा सधै आफु समाधान खोज्न तल्लिन रहदै जनताको […]

Continue Reading

सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा

काठमाडौं – सुबिसु क्यान इन्फोटेक–२०१८ को सम्पूर्ण तयारी पूरा भएको छ। क्यान महासंघले आइतबार पत्रकार सम्मेलन गरी २४औं संस्करणको क्यान इन्फोटेकको सबै तयारी पूरा भएको जानकारी दिएको हो। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक यही माघ ११ देखि माघ १६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा सञ्चालन हुनेछ। प्रदर्शनीमा महासंघका सदस्य संस्थाहरुका साथै राष्ट्रिय […]

Continue Reading

जापानमा उच्च शिक्षाको निम्ती अध्ययन गर्न जाने सोचमा हुनुहुन्छ???

के तपाईं July & October Intake 2018 को लागि यदि हुनुहूनछ भने आजै हामिसंग सम्पर्क गर्नुहोला ।।। जापानका प्रमुख शहरहरुका ५० वटा भन्दा बढी university सँग सिधै सम्पर्क भएक़ो जापानको जुनसुकै सिटी मा APPLY गराउन सकिने यस DREAM EDUCATION CONSULTANCY मा सम्पर्क गर्नुहोस||| जापानका प्रमुख शहरहरुमा अध्ययन गर्न सकिने सुनौलो अबसर लाई नगूमाउनुहोस !! हामि […]

Continue Reading

प्रदेश ४ का सांसदले सपथ लिए

प्रदेश नम्बर ४ का सांसदहरुले सपथ लिएका छन्। पोखरास्थित नगर विकास प्रशिक्षण केन्द्रको हलमा जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेश सभा सदस्यलाई सपथ खुवाएका थिए। प्रदेश सभाका सबै सांसदले नेपालीमा सपथ लिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ दाहालले जानकारी दिए। प्रदेश नम्बर ४ मा प्रत्यक्ष र समानुपातिक गरी ६० प्रदेश सभा सदस्य छन्।

Continue Reading

प्रदेश २ का सांसदले तीन भाषामा लिए सपथ

प्रदेश नम्बर २ का १०७ जना सांसदहरुले तीन भाषामा सपथ लिएका छन्। केहीबेरअघि जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा उनीहरुले सपथ लिएका हुन्। ‘मैले मैथिलीमा सपथ लिएँ, अरु साथीले अन्य भाषामा सपथ लिनुभयो,’ समाजवादी फोरमबाट महोत्तरीका प्रदेश सभा सदस्य सरोजकुमार सिंहले भने। दुई नम्बर प्रदेशका सांसदले नेपाली, मैथिली र भोजपुरीमा सपथ लिएको धनुषाका प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज

७ माघ, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताहरुको नामावली आज प्रकाशित गर्ने भएको छ । माघ २४ का लागि राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि नामावली प्रकाशित हुने निर्वाचन आयोगका प्रवक्ता नवराज […]

Continue Reading

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्दै

७ माघ। एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार बस्दै छ । बैठक दिउँसो ३ बजेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने छ । बैठकले पार्टी एकता टुंगो लगाउनका लागि कार्यदल गठन गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । राष्ट्रियसभा चुनावको तयारीका लागि कार्यदल गठन गरेका दुई दलले अब बैचारिक र […]

Continue Reading

आन्दोलनको अवज्ञा गरेको भन्दै सवारी तोडफोड

डोटी – आन्दोलनको अवज्ञा गरेको भन्दै डोटीका आन्दोलनकारीहरुले दर्जनौ सवारी साधनहरु तोडफोड गरेका छन् । आन्दोलनकारीले भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा यात्रु वाहक बस, हाईस, मालबाहक ट्रकहरू तोडफोड गरेका छन् । शनीबार साँझदेखि यता मात्रै करिब एक दर्जन सवारी साधनले बन्द अवज्ञा गर्न प्रयत्न गरेपछि तोडफोड गर्न बाध्य भएको आन्दोलनमा सक्रिय विद्यार्थी नेता गणेश खड्काले […]

Continue Reading

आजको रासिफल

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। आम्दानी रोकिनाले योजना स्थगन गर्नुपर्ला। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला। पछिका लागि गरिएको लगानीले भने […]

Continue Reading