शितलहर पीडितलाई युवा संघको न्यानो

सिरहा – युवा संघ नेपालले तराईका शितलहर पीडितलाई राहत वितरण गरेको छ। अध्यक्ष राजीव पहारी, उपाध्यक्ष चन्द्र लामासहितको नेतृत्वमा तराई आएको टोलीले शुक्रबार सिरहाको कल्याणपुरका पीडितलाई न्यानो कपडा तथा दैनिक आवश्यकीय सामग्री वितरण गरेको हो। सिरहाका साथै अन्य प्रभावित जिल्लामा पनि स्थानीय प्रशासनसँग समन्वय गरी दैनिक उपभोग्य सामग्री वितरण गरिरहेको अध्यक्ष पहारीले बताए। राहत वितरण […]

Continue Reading

ओली र प्रचण्डबीच भेटवार्ता, यस्तो छ सहमति

६ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् । ओली निवास बालकोटमा भएको छलफलम भोलि ३ बजे संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । भेटपछि संक्षित प्रतिक्रिया दिादै प्रचण्डले भने, ‘बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’ […]

Continue Reading

रास्ट्रपतिबाट प्रदेश प्रमुखले शपथ लिए

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन् । संविधानको धारा १६३ उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा प्रदेश प्रमुखमा नियुक्त गर्दै राष्ट्रपति भण्डारीले शुक्रबार उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। उनले राष्ट्रपति भवन शीतलनिवासमा आयोजना आयोजित समारोहमा सातै प्रदेश प्रमुखलाई शपथ ग्रहण गराइन्। प्रमुखको शपथसँगै प्रदेशसभा सदस्यको शपथ र बैठकका […]

Continue Reading

एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !

एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दियो।एकताबारे ‘विभिन्न आशंका र षड्यन्त्रलाई चिरेर’ छोटो र छिटो विधिबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ। […]

Continue Reading