डोटीमा प्रहरी र प्रदर्शनकारीबीच झडप

डोटीको सिलगढीमा भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपमा दुबैतर्फ गरी तीन दर्जन घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा भइरहेका बेला प्रदर्शनकारीले कार्यालयको सुरक्षाका लागि खटिएका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दै दजनौं सेल अश्रुग्यास प्रयोग गरेको छ । झडपमा एमाले […]

Continue Reading