एमाले नेतृत्वमा समृद्धि भन्नू सपना हो! :गगन थापा

१७ माघ २०७४, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य गगन थापाले एमालेको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम भएको बताएका छन् माघ ११ बुधवार बुटवल उपमहानगरपालिका समितिले गरेको कार्यक्रममा थापाले एमाले सरकारमा जाँदा १० हजार जना भन्दा बढीलाई फाइदा नहुने बताए । एमाले प्राइभेट लिमिटेड कम्पनी हो। `UML is a private limited´ […]

Continue Reading

प्रदेश २ मा प्रदेश प्रमुखले बोलाए सर्वदलिय बैठक

२०७४ माघ १७ , जनकपुर । प्रदेश न. २ का प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठकको तयारीबारे छलफल गर्न सर्बदलिय बैठक बोलाएका छ्न। प्रदेश प्रमुख रत्नेश्वर कायस्थले भोलि बिहीवार, माघ १८ गते  प्रदेशसभामा उपस्थित दलहरुको बैठक बोलाएका हुन् । बैठकमा संघीय समाजवादी फोरम नेपाल,  राजपा, एमाले, कांग्रेस, माओवादी  र संघीय समाजवादी पार्टीको प्रतिनिधिहरु सहभागी हुनेछन् । […]

Continue Reading

प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए: बरिस्ठ अधिभक्ता

२०७४ माघ १७ काठमाडौं । आफुलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको बरिस्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए।भण्डारी ले पराजुलि माथी कानुनी कार्वाहीको माघ गर्दै   सुरक्षाको माग गरेका छन् ।   डा. सुरेन्द्र भण्डारी गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका थिय। डा. भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै माघ १७ अर्थात आज काठमाडौंका प्रमुख जिल्ला […]

Continue Reading

निःशुल्क ! निःशुल्क !! निःशुल्क !!!

२०७४ माघ १६ काठमाडौं ।   तालिम CTEVT बाट सुवर्ण अवसर laptop, mobile, computer, चिपलेवल तालीम and computer courses कम्प्युटर हाड॔वयर (computer Hardware Technician) तालिम गर्नु परेमा हामिलाई सम्झनुहोस ॥ (Relative Technical Institute) माछापोखरी वालाजु, फोन , 9869802040, 9818474291,014354311 आवश्यक कागजात हरू 1.नागरिक्ताको पर्तिलिपी 1 थान 2. पास्पोर्ट साइजको फोटो 2 थान please visit us..

Continue Reading

अबको विद्यार्थी आन्दोलन शैक्षिक समृद्धिको लागि हुनुपर्छ : ऐन महर

२०७४ माघ १६ काठमाडौं । मंगलबार वाल्मीकि क्यामपमा भएको कार्यकर्ता भेलामा महर यस्तो जनाए।अनेरास्ववियु क्याम्पस जिल्ला कमिटी, काठमाडौं को आयोजनामा भएको उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संगठनका महासचिव क. ऐन महरले भने `अबको शैक्षिक आन्दोलन समृद्धिको हुनुपर्छ।´ अबको विध्यार्थी आन्दोलन ढुङ्गा-मुडा, चक्काजाम र मसाल जुलोसको नभइ शैक्षिक समृद्धिको आन्दोलन हुनुपर्ने अबको अनेरास्ववियुको योजना […]

Continue Reading

भारतीय विदेशमन्त्री नेपाल आउदै: भारतीय विदेशमन्त्रालय

२०७४ माघ १६ काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराज नेपाल आउने भएकी छन् । नेपालमा वामगठमन्धनको सरकार बन्न लागेको बेला भारतिय विदेश मन्त्री २ दिनको लागि नेपाल आउन लागेकी छिन। भारतीय विदेश मन्त्रालयले सोमबार दिउसो विज्ञप्ति जारी गर्दै सुस्मा दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेकि हुन । भारतीय विदेश मन्त्रालय द्वारा जारी […]

Continue Reading

डडेल्धुरामा ट्याक्टर दुर्घटना: १ मृत्यु ८ घाइते

२०७४ माघ १६ डडेल्धुरा । डडेल्धुरामा १६ माघ अर्थात सोमबार राति मलामी पुर्याउन गएको ट्याक्टर दुर्घटना भएको छ। जस्मा १ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । राति ८ बजेतिर मलामी बोकी फर्किरहेको बेला से १ त ८९०८ नम्बरको ट्र्याक्टर अमरगढीको स्याउले बजार नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा […]

Continue Reading

कस्ता गाडिहरु अमेरिकामा चलाउन पाइदैन!

२०७४ माघ १५ कालिकाखबर। यदि तपाईं अमेरिकामा बस्नुहुन्छ भने सोच, बिचार गरेरमात्र गाडी किन्नुहोस किन भने कुनै कुनै साधानहरु केही समय पछि यहाँ चल्दैन ! `If you live in USA and you want to buy new car, you sjould check your choice carefully, because there is a long list of forbidden vehicles in the country.´ […]

Continue Reading

अबको सरकारले मनिलाउन्डिङ नीति परिवर्तन गर्नसक्ने : केपि ओलि

२०७४ माघ १५ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको सरकारले मनी लाउण्डरिङ अर्थात सम्पती शुद्धिकरण नीति परिर्वतन गर्न सक्ने बताएका छ्न । उनले अण्डरग्राउण्ड मनीलाई एकपटक शुद्धीकरण गरेर लगानीमा लाउन पर्ने बताएका छन् । मनि लाउण्डरिङ सम्बन्धमा हाल नेपाल सरकारले लिइरहेको नीति सहि तथा उपयोगि नभएको ओलीको प्रतिक्रिया छ । नेपाल चेम्बर […]

Continue Reading