७ नम्बर प्रदेशको सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध :

राजनिती
  1. २७ माघ २०७४, धनगढी  ।

७ न.प्रदेश को सभामुखमा एमालेका अर्जुनबहादुर थापा निर्विरोध भएका  छन् ।

आज भएको उम्मेद्बारी दर्तामा सभामुखका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अर्जुनबहादुर  थापाको मात्र उम्मेदवारी दर्ता भएपछि  थापा निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा एमालेका दीर्घ सोडारी चता समर्थकमा माओबादिका त्रिलोचन भट्ट छन् ।

एमालेका ६२ वर्षीय अर्जुनबहादुर थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका हुन ।थापाले २०३६ सालमा शिक्षक संगठनबाट राजनीति सुरु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *