५ जनामा पर्न सफल एमालेका समानुपातिक पुरुष संसद।

राजनिती

२८ माघ २०७४, काठमाडौं ।

नेकपा एमालेले आज प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुने सबै उम्मेदवारहरुको नाम टुंगो लगाउने भएको छ। उमेदवारहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बसेको छ ।

आज दिउँस  पार्टी कार्यालय धुम्बराहीमा बसेको  बैठकले संवैधानिक क्लस्टर अनुसारका नाम छ्नोट गरेर अध्यक्षको हस्ताक्षरसहित निर्वाचन आयोगमा पठाउने एमाले नेता तथा केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *