सुस्मा स्वराजको भेटवार्ता : एमाले नेतालाइ प्राथमिकता

राजनिती

१८ माघ २०७४, काठमाडौं ।


भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आइपुगेकी छिन । सुस्मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष किसिमको सन्देश लिएर आएकी हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि स्वराजले सञ्चारकर्मी हरुसँग छोटकरीमा प्रतिक्रिया दिँदै आफू नेपाल अाउनुकाे कुनै अवसर नभएकाे बताइन् । आफु कुनै एजेन्डा लिएर नआएको र यहाँका साथीहरुसँग भेटघाट गर्न आएको उनले जानकारी दिइन।

विमानबाट २ दिने नेपाल भ्रमणमा आएकी स्वराजलाइ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले स्वागत गरेका छन् ।

स्वराज सिधै सोल्टी होटल जादैछिन् । सुस्माको सम्मानमा एमालेले रात्रीभोज राखेको छ।

स्वराजले राजपाका बरिस्ठ नेताहरुलाई आजै भेट्दै छिन र प्रधानमन्त्री र माओवादी अध्यक्षसँग भने भोलि भेटवार्ता गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *