सातैओटा प्रदेशको मुख्यमन्त्रीको टुंगो लाग्यो।

राजनिती

२८ माघ २०७३, कालिकाखबर।

६ वटा प्रदेशमा नेकपा एमाले र माओबादी केन्द्रको बहुमत छ। भने प्रदेश न. २ मा मधेसी दलको बहुमत छ।

सात वटै प्रदेशका प्रथम मुख्यमन्त्रीज्युहरु

१ : शेरधन राई (एमाले)
२ : लालबाबु राउत (फोरम)
३ : डोरमणि पौडेल (एमाले)
४ : पृथ्वीसुब्बा गुरुङ (एमाले)
५ : शंकर पोखरेल (एमाले)
६: महेन्द्रबहादुर शाही (माओवादी)
७ : चित्रलोचन भट्ट (माओवादी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *