सरकारले राजिनामा दिनु र नदिनुमा औचित्य छैन: विश्व प्रकश शर्मा

राजनिती

२६ माघ २०७४, काठमाडौं ।

सरकारले राजिनामा दिनु र नदिनुमा केही औचित्य नरहेको नेपाली काङ्ग्रेसका प्रबक्ता विश्व प्रकाश शर्माले जनाए। सरकार आफैंले प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचन सम्पन्न गराएर  नयाँ प्रतिनिधि आएपछि सरकार  स्वतः कामचलाउ हुने भएकाले राजीनामा दिनुनपर्ने शर्मा तथा काङ्ग्रेसको   हो ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काङ्रेसका  प्रवक्ता विश्वप्रकाश शर्माले सबै निर्वाचन पुरा भएपछि वर्तमान सरकार आफै  कामचलाउ हुने भएकाले राजीनामा दिदा पनि नदिदा पनि खासै असर नगर्ने बताएका छन् ।

शर्माले  भनेका छन्, ‘नयाँ प्रतिनिधि  आएपछि पुरानो सरकार आफै  कामचलाउ हुन्छ, राजीनामा दिई राख्नु पर्दैन । नयाँ जनमतअनुरुप बहुमत पुर्याउने दल अथवा एमालेको नेता अब प्रधानमन्त्री बन्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *