सरकारमा कमल थापाको अन्तिम दिन: ढाका टोपि लगाएर बिदाई

राजनिती

२ फागुन २०७४, काठमाडौं ।


प्रधानमन्त्रीले राजिनामा नदिदै उपप्रधानमन्त्री कमल थापा मन्त्रालयबाट विदा भएका छन् । दुई मन्त्रालय उर्जा र शहरी विकास सम्हालेका थापा बुधबार ढाकाटोपी लगाएर विदाइ भएका हुन् ।

प्रतिनिधिसभाको समानुपातिक मत परिणाम नआउदै कमल थापा सिंहदरबारबाट विदाइ भएका छन। केहि दिनमा नै केपि ओलि नेतृत्वमा सरकार बन्ने भएपछि थापा बिदाइ भएका हुन।

विदाइ हुने क्रममा उनले उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसङ ढाका टोपी लगाएका थिए ।

प्रधानमन्त्री तथा नेलाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि केही दिनमा प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *