सबै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुँदै!!

राजनिती

२४ माघ २०७४, काठमाडाैं ।


राष्ट्रियसभा सदस्य चयनका लागि ७ वटा प्रदेश मध्य ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश २ मा भने निर्वाचन नै गर्नुपर्ने छैन। प्रदेश २ मा सबै उम्मेद्बारहरु निर्विरोध निर्वाचित भएका छ्न ।

प्रदेश १ को विराटनगर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को विरेन्द्रनगर र ७ को धनगढी गरि ६ ठाउँमा मतदान भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा संसद र स्थानीय तहका प्रमुख र उपप्रमुख हरु राष्ट्रिय सभा निर्वाचनका मतदाता छ्न।

कालिकाखबर, फेब्रुअरी सात

Leave a Reply

Your email address will not be published. Required fields are marked *